Blogger news

Blogger news

Blogger templates

Pages

Powered by Blogger.

Social Icons

Followers

Popular Posts

Popular Posts this month

Featured Posts

Popular Posts this week

Friday, September 12, 2014

आजको राशिफल / Aajako Rashifal

आजको राशिफल / Aajako Rashifal

Aries (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):विभिन्न अवसर पाइने समय छ। तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ । प्रयास गर्दा रोकिएका बन्नेछन् । नयाँ काम पाइने योग छ ।
Taurus (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):केही मात्रामा खर्च बढ्नेछ। आलस्य जाग्नेछ । काममा लगानीको समय छ। चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ ।
Gemini (का, कि, कु, घ, ङ, छ, के, को, हा):
समय उत्साहवर्द्धक रहला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पितृधन समेत लाभ हुनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ ।
Cancer (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
सामाजिक कामको दायित्व बढ्नेछ। अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला। प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ। परिवारजनको भरण–पोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला। मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिनेछ ।
Leo (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। पढाइमा पनि राम्रै प्रगति हुनेछ। स्वास्थ्यमा कमजोरी र परिश्रम धेरै गर्नुपर्ने समय छ । तापनि काममा सफलता मिल्नेछ। भाग्योन्नतिको समय छ ।
Virgo (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ । धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिनेछ । प्रयत्न गर्दा गोप्य रहस्य पत्ता लगाउन सकिनेछ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ, इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला ।
Libra (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):
दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ ।
Scorpio (तो, ना, नि, नु, ने, नो, या, यि, यु):काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौती सामना गर्नपर्ला । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ। वैदेशिक यात्राको अवसर आउला । लेनदेनमा विवाद आउने योग छ, सहयोगको तत्परता देखाउनेहरूबाट सजग रहनुहोला ।
Sagittarius (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):
अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला । धैर्यले काम लिने समय छ । पशुपालन तथा कृषि क्षेत्रबाट भने सामान्य लाभ मिल्ने योग छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् ।
Capricorn (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । मान्यजनसँग असमझदारी बढ्ला । भूमि तथा मातृधनबाट लाभ मिल्नेछ। विगतका कमजोरीलाई सुधार गर्न मौका छ । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि–चौपायाबाट लाभ मिल्नेछ। अरूको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला ।
Aquarius (गु, गे, गो, सा, सि, सु, से, सो, दा):उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । आर्जित धन तत्काल खर्च गर्नुपर्ला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ ।
Pisces (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):मान–सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ ।

Thursday, September 11, 2014

निशाले खुलासा गरिन् शरदसँगको ‘लभ अफयर’

काठमाडौं- बलिउड-हलिउडका हिरोइन र खेलाडीबीचको प्रेमसम्बन्ध नौलो कुरा होइन। हिरोइन र खेलाडीबीचको अफेयर र रोमाञ्सबारे पत्रपत्रिकामा सार्वजनिक हुने गरेका छन्। तर, नेपालमा हिरोइन र खेलाडीको नाम सायदै जोडिएर आउँछ। हल्ला चलेपनि आधिकारिक पुष्टि हुँदैन।

एक हिरोइनले भने क्रिकेटरसँगको आफ्नो प्रेमबारे फेसबुकमा पुष्टि गरेकी छन्। नायिका निशा अधिकारीले आफू नेपाली राष्ट्रिय टोलीका क्रिकेट खेलाडी शरद भेसवाकरसँगको प्रेममा रहेको पुष्टि गरेकी छन्।  

नेपालका भरपर्दा व्याट्स्म्यान शरद भेस्वाकरसँगको तस्बिर फेसबुकमा हाल्दै उनले आफ्नो प्रेमबारे बताएकी छन्। उनले भनेकी छन्, ‘अम्निप्रिजेन्ट लभ एण्ड हेयर इज माइ सेयर’ अर्थात् प्रेम सर्वव्यापी हो र यो मेरो हिस्सा हो।' उक्त पोष्टमा निशाले शरदलाई ट्यागसमेत गरेकी छन्।
Nisha Adhikari

Daily Nepali Horoscope – आजको राशिफल

Daily Nepali Horoscope – आजको राशिफल

Aries (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):विभिन्न अवसर पाइने समय छ। तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ । प्रयास गर्दा रोकिएका बन्नेछन् । नयाँ काम पाइने योग छ ।
Taurus (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):केही मात्रामा खर्च बढ्नेछ। आलस्य जाग्नेछ । काममा लगानीको समय छ। चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ ।
Gemini (का, कि, कु, घ, ङ, छ, के, को, हा):
समय उत्साहवर्द्धक रहला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पितृधन समेत लाभ हुनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ ।
Cancer (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
सामाजिक कामको दायित्व बढ्नेछ। अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला। प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ। परिवारजनको भरण–पोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला। मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिनेछ ।
Leo (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। पढाइमा पनि राम्रै प्रगति हुनेछ। स्वास्थ्यमा कमजोरी र परिश्रम धेरै गर्नुपर्ने समय छ । तापनि काममा सफलता मिल्नेछ। भाग्योन्नतिको समय छ ।
Virgo (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ । धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिनेछ । प्रयत्न गर्दा गोप्य रहस्य पत्ता लगाउन सकिनेछ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ, इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला ।
Libra (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):
दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ ।
Scorpio (तो, ना, नि, नु, ने, नो, या, यि, यु):काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौती सामना गर्नपर्ला । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ। वैदेशिक यात्राको अवसर आउला । लेनदेनमा विवाद आउने योग छ, सहयोगको तत्परता देखाउनेहरूबाट सजग रहनुहोला ।
Sagittarius (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):
अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला । धैर्यले काम लिने समय छ । पशुपालन तथा कृषि क्षेत्रबाट भने सामान्य लाभ मिल्ने योग छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् ।
Capricorn (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । मान्यजनसँग असमझदारी बढ्ला । भूमि तथा मातृधनबाट लाभ मिल्नेछ। विगतका कमजोरीलाई सुधार गर्न मौका छ । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि–चौपायाबाट लाभ मिल्नेछ। अरूको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला ।
Aquarius (गु, गे, गो, सा, सि, सु, से, सो, दा):उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । आर्जित धन तत्काल खर्च गर्नुपर्ला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ ।
Pisces (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):मान–सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ ।

एएफसी यु–१६ : निर्णायक खेललाई नेपाल तयार !!

Photo: Nepal U-16 Team Leaves For Ranjamangala Stadium To Take On DPR Korea.
Nepal U-16 Team Leaves For Ranjamangala Stadium To Take On DPR Korea.

 अर्को वर्ष यु–१७ विश्वकप खेल्ने सपना बोकेका नेपाली युवा खेलाडीका लागि बिहीबार समूह चरण पार गर्न उत्तर कोरियाविरुद्धको खेल निर्णायक हुनेछ। युवा टोलीको विश्वकप छनोटमा लिइएको एएफसी यु–१६ फुटबल च्याम्पियनसिपमा नेपालले समूह 'सी' मा आफूलाई बलियो टोलीमा चिनाइसकेको छ।

साविक विजेता उज्वेकिस्तानलाई १–१ को बराबरीमा रोकेको नेपालले मंगलबार कुवेतलाई २–१ ले पराजित गर्योन। बैंककमा नेपाली खेलाडीले हरेक खेलमा आफ्नो क्षमता निखारिरहेका छन्। नेपाली युवाको बलियो पक्ष भनेको मनोबल हो। मुवाङ थुङ रंगशालामा करिब ३५ डिग्री सेल्सियसको तापक्रममा उज्वेक र कुवेत खेलाडी थकित देखिएका बेला पनि नेपाली खेलाडीले जोशिलो खेल प्रदर्शन गरेका थिए।

Photo: एएफसी यु–१६ : निर्णायक खेललाई नेपाल तयार

<script async src=
 खेलपछि कुवेतका प्रशिक्षक इब्राहिम अल्सामामरीले नेपालसँगको हारबाट दुःख नलागेको बताएका थिए। उनले भनेका थिए, 'म हारबाट दुःखी छैन। नेपालजस्तो राम्रो टिमसँग हामी पराजित भएका छौं। अन्तिम समयसम्म उनीहरूले खेलमा सुधार देखाइरहेका थिए। हामीले उल्टो दबाब झेलिरहेका थियौं। नेपाली खेलाडी फिजिकल र स्किलमा धेरै राम्रा छन्।' उनले अर्को खेलमा नेपालको जितलाई शुभकामनासमेत दिएका थिए।

 उज्वेकविरुद्ध इन्जुरी टाइममा किरण सुनारले गोल गर्दै नेपाललाई जोगाएका थिए। उज्वेक खेलाडी जितको खुसी मनाउने तयारी गरिरहेको बेला किरणको गोलले सबै चकनाचूर पारेको थियो। साविक विजेतासँग कप्तान तथा मुख्य खेलाडी विमल घर्तीमगरको अनुपस्थितिमा पनि नेपालले तारिफयोग्य खेल खेलेको थियो। अग्रता लिएको अवस्थामा पनि कुवेतविरुद्ध नेपाली खेलाडीले अन्तिम समयमा आक्रमण बढाए।

टोलीका प्रशिक्षक बालगोपाल महर्जनले उत्तर कोरियालाई सुरुआती ३० मिनेट रोक्न सके नेपालले नतिजा आफ्नो पक्षमा पार्न सक्ने अड्कल काटेको छन्। उनले भने, 'कोरियाका स्ट्राइकर र मिडफिल्डर छिटो गतिमा खेल्छन्। उनीहरूलाई सुरुआतमा रोक्न सके हामीले खेल नियन्त्रण लिन सक्छौं। उनीहरू पनि दबाबमा खेल्न नसक्ने हुन्छन्। उज्वेकसँग खेल्दा कोरियाली खेलाडी नर्भस थिए। कोरियाको रक्षापंक्ति र गोलकिपिङ अलि कमजोर छ। त्यसको फाइदा हामीले लिन सक्नुपर्छ।' नेपालसँग बराबरीमा रोकिएको उज्वेकिस्तानले मंगलबार उत्तर कोरियालाई ३–२ ले हराएपछि समूह 'सी' को समीकरण थप रोमाञ्चक बनेको छ।

 उज्वेकले बिहीबार कुवेतसँग खेल्नेछ। समूह चरण पार गर्न उत्तर कोरियालाई नेपालविरुद्धको खेल जित्नैपर्ने दबाब छ। नेपालले बराबरी गर्न सके पनि समूह चरण पार गर्नेछ। गोल गर्न नसके पनि नेपाली स्ट्राइकर अन्जन विष्टले दुवै खेलमा राम्रो आक्रमण गरेका थिए। त्यस्तै मिडफिल्डका किरण सुनार, रक्षक अनन्त तामाङको प्रदर्शन प्रशंसायोग्य बनेको छ। स्ट्राइकर सुनील बल, मिडफिल्डका गौरव बुढाथोकी र रक्षक दिनेश राजवंशीले खेलमा सुधार गर्ने प्रयास गरिरहेका छन्। नेपाली टोलीका सहायक प्रशिक्षक सुनील श्रेष्ठ कोरियालाई जित्ने दाबी गर्छन्। उनले भने, 'अहिले टोली विगतजस्तो छैन। धेरै समयपछि हाम्रो युवा खेलाडीले माथिल्लो स्तरको प्रदर्शन गरिरहेका छन।

सुरुआतको दुई खेलमा नेपालले आफ्नो सतप्रतिशत खेल्न सकेको थिएन। पहिलो खेलमा विमल थिएनन्। दोस्रोमा पोस्ट आक्रमण गरे पनि गोल हुन सकेन। विदेशमा गएर सिकेको अनुभव पनि राम्ररी प्रयोग गर्न सकेका छैनौं। हामीले संयमित भएर खेल्यो भने कोरियालाई हामी हराउन सक्छौं।' विमलले एसियाली टोलीभन्दा धेरै माथिल्लो स्तरको टोलीसँग खेलेकाले उनीले सतप्रतिशत खेल्न सकेको नेपालले उत्तर कोरियालाई हराउनेमा प्रशिक्षक श्रेष्ठ विश्वस्त छन्।

कप्तान विमलले उत्तर कोरियाविरुद्ध फाइनलका रूपमा लिएर खेल्ने बताए। उनले भने, 'हाम्रो लक्ष्य यु–१७ विश्वकप हो। त्यसैले कोरियाविरुद्धको खेल फाइनलजस्तै हो। विश्वकप सपना पूरा गर्न पहिला समूह चरण पार गर्नुपर्छ। त्यसका लागि हामीले कोरियालाई हराउनैपर्छ। मलाई विश्वास हामी कोरियासँग बराबरी होइन जित्नेका लागि खोल्छौं।' कुवेतविरुद्ध म्यान अफ द म्याच भएका विमलले पहिलो खेलमा आफू नहँुदा पनि साथीहरूले उत्कृष्ट प्रदर्शन गरेकोको स्मरण गरे। 'हामीले उज्वेकिस्तानसँग बराबरी खेल्यौं। उज्वेकले कोरियालाई हराउन सक्छ भने हामीले पनि मिहिनेत गरेर खेल्यौं भने हराउन सक्छौं। टोलीको मनोबल र समन्वय मिलाउँदै म आफू पनि सतप्रतिशत दिन तयार छु।'"

खेलपछि कुवेतका प्रशिक्षक इब्राहिम अल्सामामरीले नेपालसँगको हारबाट दुःख नलागेको बताएका थिए। उनले भनेका थिए, 'म हारबाट दुःखी छैन। नेपालजस्तो राम्रो टिमसँग हामी पराजित भएका छौं। अन्तिम समयसम्म उनीहरूले खेलमा सुधार देखाइरहेका थिए। हामीले उल्टो दबाब झेलिरहेका थियौं। नेपाली खेलाडी फिजिकल र स्किलमा धेरै राम्रा छन्।' उनले अर्को खेलमा नेपालको जितलाई शुभकामनासमेत दिएका थिए।

उज्वेकविरुद्ध इन्जुरी टाइममा किरण सुनारले गोल गर्दै नेपाललाई जोगाएका थिए। उज्वेक खेलाडी जितको खुसी मनाउने तयारी गरिरहेको बेला किरणको गोलले सबै चकनाचूर पारेको थियो। साविक विजेतासँग कप्तान तथा मुख्य खेलाडी विमल घर्तीमगरको अनुपस्थितिमा पनि नेपालले तारिफयोग्य खेल खेलेको थियो।

टोलीका प्रशिक्षक बालगोपाल महर्जनले उत्तर कोरियालाई सुरुआती ३० मिनेट रोक्न सके नेपालले नतिजा आफ्नो पक्षमा पार्न सक्ने अड्कल काटेको छन्। उनले भने, 'कोरियाका स्ट्राइकर र मिडफिल्डर छिटो गतिमा खेल्छन्। उनीहरूलाई सुरुआतमा रोक्न सके हामीले खेल नियन्त्रण लिन सक्छौं। उनीहरू पनि दबाबमा खेल्न नसक्ने हुन्छन्। उज्वेकसँग खेल्दा कोरियाली खेलाडी नर्भस थिए। कोरियाको रक्षापंक्ति र गोलकिपिङ अलि कमजोर छ। त्यसको फाइदा हामीले लिन सक्नुपर्छ।'

नेपालसँग बराबरीमा रोकिएको उज्वेकिस्तानले मंगलबार उत्तर कोरियालाई ३–२ ले हराएपछि समूह 'सी' को समीकरण थप रोमाञ्चक बनेको छ। उज्वेकले बिहीबार कुवेतसँग खेल्नेछ।
समूह चरण पार गर्न उत्तर कोरियालाई नेपालविरुद्धको खेल जित्नैपर्ने दबाब छ। नेपालले बराबरी गर्न सके पनि समूह चरण पार गर्नेछ।

गोल गर्न नसके पनि नेपाली स्ट्राइकर अन्जन विष्टले दुवै खेलमा राम्रो आक्रमण गरेका थिए। त्यस्तै मिडफिल्डका किरण सुनार, रक्षक अनन्त तामाङको प्रदर्शन प्रशंसायोग्य बनेको छ। स्ट्राइकर सुनील बल, मिडफिल्डका गौरव बुढाथोकी र रक्षक दिनेश राजवंशीले खेलमा सुधार गर्ने प्रयास गरिरहेका छन्।

नेपाली टोलीका सहायक प्रशिक्षक सुनील श्रेष्ठ कोरियालाई जित्ने दाबी गर्छन्। उनले भने, 'अहिले टोली विगतजस्तो छैन। धेरै समयपछि हाम्रो युवा खेलाडीले माथिल्लो स्तरको प्रदर्शन गरिरहेका छन। सुरुआतको दुई खेलमा नेपालले आफ्नो सतप्रतिशत खेल्न सकेको थिएन। पहिलो खेलमा विमल थिएनन्। दोस्रोमा पोस्ट आक्रमण गरे पनि गोल हुन सकेन। विदेशमा गएर सिकेको अनुभव पनि राम्ररी प्रयोग गर्न सकेका छैनौं। हामीले संयमित भएर खेल्यो भने कोरियालाई हामी हराउन सक्छौं।'

विमलले एसियाली टोलीभन्दा धेरै माथिल्लो स्तरको टोलीसँग खेलेकाले उनीले सतप्रतिशत खेल्न सकेको नेपालले उत्तर कोरियालाई हराउनेमा प्रशिक्षक श्रेष्ठ विश्वस्त छन्। कप्तान विमलले उत्तर कोरियाविरुद्ध फाइनलका रूपमा लिएर खेल्ने बताए। उनले भने, 'हाम्रो लक्ष्य यु–१७ विश्वकप हो। त्यसैले कोरियाविरुद्धको खेल फाइनलजस्तै हो। विश्वकप सपना पूरा गर्न पहिला समूह चरण पार गर्नुपर्छ। त्यसका लागि हामीले कोरियालाई हराउनैपर्छ। मलाई विश्वास हामी कोरियासँग बराबरी होइन जित्नेका लागि खोल्छौं।'

कुवेतविरुद्ध म्यान अफ द म्याच भएका विमलले पहिलो खेलमा आफू नहँुदा पनि साथीहरूले उत्कृष्ट प्रदर्शन गरेकोको स्मरण गरे। 'हामीले उज्वेकिस्तानसँग बराबरी खेल्यौं। उज्वेकले कोरियालाई हराउन सक्छ भने हामीले पनि मिहिनेत गरेर खेल्यौं भने हराउन सक्छौं। टोलीको मनोबल र समन्वय मिलाउँदै म आफू पनि सतप्रतिशत दिन तयार छु।'

Wednesday, September 10, 2014

आजको राशिफल / Aajako Rashifal

Aries (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ। तर, धेरै श्रमपछि अलि कममात्र प्रतिफल पाइने समय छ । भएको आम्दानी सञ्चय गर्न नसकिएला। मालमत्ता पनि चोरी वा नष्ट हुने योग छ, सचेत रहनुहोला । विशेषतः अस्थायी कामबाट लाभ मिल्नेछ । लगानीको तुलनामा कम देखिए पनि आजको प्रयत्नबाट दिगो फाइदा उठाउन सकिनेछ ।
Taurus (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):काममा मातापिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । परिवारजनको भरण–पोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् ।
Gemini (का, कि, कु, घ, ङ, छ, के, को, हा):
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ। पढाइमा पनि राम्रै प्रगति हुनेछ। परिश्रम परे पनि काममा सफलता नै मिल्नेछ। तीर्थाटन, मंगलमय कृत्य आदि सम्पादन गर्ने बेला छ। भाग्योन्नतिको समय छ ।
Cancer (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। मिथ्या भ्रमणमा समय बित्न सक्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ ।
Leo (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। अलि बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस्। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । सवारी साधनको प्रयोगमा अलि सावधानी अपनाउनुपर्ला ।
Virgo (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):कर्मफल र अधिकारका लागि अलि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ। वैदेशिक यात्रामा पनि लाभा मिल्नेछ। द्वन्द्व, प्रतिस्पर्धा वा मुद्दा–मामिलामा विजयी भइनेछ। व्यावसायिक काममा राम्रै फाइदाको योग छ ।
Libra (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):
दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् ।
Scorpio (तो, ना, नि, नु, ने, नो, या, यि, यु):परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ । महत्वाकांक्षी योजना फलीभूत होलान् । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ । स्थायी सम्पत्ति जोड्ने समय छ ।
Sagittarius (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):
सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ। प्रशस्त धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौती सामना गर्नपर्ला ।
Capricorn (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):मान–सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ ।
Aquarius (गु, गे, गो, सा, सि, सु, से, सो, दा):प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । कामबाट फुर्सद मिल्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ ।
Pisces (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):केही मात्रामा खर्च बढ्नेछ। आलस्य जाग्नेछ । काममा लगानीको समय छ। चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।

Friday, September 5, 2014

ईन्द्रजात्रा

Indra Jatra begins every year from the day of the Bhadra Dwadasi to Ashwin Krishna Chaturdasi. It is a eight day long festival. This year it starts from September 08, 2014 and last through September 16, 2014. That is from Bhadra 23 to Bhadra 30, 2071 as per Nepali B.S Calendar. The official calendar day for the festival is on September 08, 2014.

Living Goddess Kumari during the festival. Image: Bhuwan Maharjan.

The festival begins with the carnival-like erection of The Linga (Yasingh), a ceremonial pole, accompanied by the rare display of the deity Akash Bhairab, represented by a massive mask spouting Jaad and raksi (Nepali local liquors). Households throughout Kathmandu (especially Newars) display images and sculptures of Indra and Bhairab at this time of year. This thirty-six feet long wooden pole (The Linga (Yasingh)) is chosen with great care from the Nala forest in Kavre district east of Kathmandu

Majipa Lakhey dances during the festival. Image: Less than 3                                   

According to traditional beliefs, Indra had received this flag from Lord Vishnu for protection.

Finally, the Kumari (living goddess), leaves the seclusion of her temple in a palanquin and leads a procession through the streets of Kathmandu to thank Indra the rain god. The main attraction of the festival is the procession of chariots and masked dancers representing deities and demons. Indra is called Yanya in Newari. Jaad (Nepali local liquor) flows from the Bahirab statue, which is remarkable to look at in Hanuman Dhoka. 

The procession consists of:

•    Majipa Lakhey
•    Pulukishi
•    Sawan Bhaku
•    Ganesh (Chariot)
•    Kumar (Chariot)
•    Kumari (Chariot)

Besides these, there are various dances held on the open stages of the city called dabu. There is display of Swet Bhairava as well as various deities of the city.